पुरुष कबड्डीमा नेपाल पराजित
annapurnapost.com · Mon Sep 21 04:56:32 GMT 2026
काठमाडौं : नेपालको पुरुष कबड्डी टोलीले जापानमा जारी २०औं एसियाली खेलकुदमा थाइल्यान्डसँगको हारसँगै यात्रा सुरु गरेको छ ।
तोकाइ सिटिजन जिम्न्याजियममा सोमबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग एकपक्षीय रूपमा नतिजा सुम्पियो । दुवै हाफमा पछि परेको नेपाल ५९–४८ अंकले पराजित भयो । पहिलो हाफमा नेपालले थाइल्यान्डलाई कडा चुनौती दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)