मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महाधिवेशन सकिएपछि होटलका कर्मचारीसँग फोटो खिचाउँदै ओलीले भने- धन्यवाद

setopati.com · Tue Nov 30 17:39:59 GMT 2021

निर्वाचन परिणाम सार्वजनिक भएपछि अध्यक्ष केपी शर्मा ओलीले दोस्रो कार्यकालको निम्ति सपथग्रहण लिए र केही बेर सम्बोधन गरे। त्यहाँबाट उनी पहिलो केन्द्रीय कमिटी बैठकमा सहभागी हुन आफू बसेको होटल सेभेन स्टारको 'कन्फ्रेन्स हल' जाँदै थिए।

बाटोमा होटलका कर्मचारीसँग भेट भयो। ओलीले पहिले महिला कर्मचारीहरूसँग फोटो खिचाए। त्यसपछि पुरूष कर्मचारीहरूसँग खिचाए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)