आगामी ३ दिनको मौसम : आज र भोलि हल्का वर्षा, पर्सि भारी वर्षा
lokaantar.com · Sat Mar 18 00:24:42 GMT 2023
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि परामर्श जारी गर्दै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
शनिवार पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित क्षणिक, हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले मेघगर्जन, चट्याङ र हावाहुरीबाट क्षति हुन नदिन आवश्यक तयारी गरी सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)