नेप्सेमा प्राविधिक समस्या, सेयर कारोबार गर्न मिलेन
clickmandu.com · Mon Sep 21 05:11:14 GMT 2026

काठमाडौं । नेप्सेमा प्राविधिक समस्या आएको छ । जसकारण आज प्रि ओपन सेसन समेत खुलेन । यसैगरी टीएमएस पनि खुलेको छैन ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले समस्या पहिचान भइरहेको र केहीबेरमा सूचीत गरिने क्लिकमान्डुलाई जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)