टीएमएस डाउन हुँदा प्रि–ओपन सेसन प्रभावित ,आजको सेयर बजार अन्योलमा
arthasansar.com · Mon Sep 21 05:13:32 GMT 2026

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणाली (टीएमएस) मा देखिएको प्राविधिक समस्याका कारण प्रि–ओपन सेसनको कारोबार प्रभावित भएको छ।
साइटमा देखिएको समस्याका कारण लगानीकर्ताहरूले समयमै लगइन गर्न र खरिद–बिक्री पाएका छैनन्। प्राविधिक समस्या समाधानको प्रयास भइरहेको नेप्सेले जनाएको छ। समस्या पूर्ण रूपमा नसुल्झिएसम्म आजको नियमित कारोबार बन्द हुन सक्ने सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)