मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतको केरलामा बाढी, कम्तिमा ६ को मृत्यु

kathmandupress.com · Sun Oct 17 01:01:00 GMT 2021

बैंग्लोर, असोज ३१ : भारतको दक्षिणी प्रदेश केरलामा बाढीको कहर सुरु भएको छ । हालसम्म कम्तिमा ६ जनाको मृत्यु भइसकेको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

बाढीबाट स्थानीय बासिन्दाको उद्धार र राहतका लागि सेना परिचालन गरिएको छ । दुईवटा जिल्लामा नेसनल डिजास्टर रेस्पोन्स फोर्सका ११ वटा टोलीसहित सेना परिचालन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupress.com)