८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ
clickmandu.com · Mon Sep 21 05:19:05 GMT 2026

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा सोमवार आईपीओ बाँडफाँट गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)