एमाले नेतृ चौधरीको टिप्पणी : पार्टी फुटाएर मन्त्री हुने रहर पूरा गर्नेलाई बधाई, थारु समुदाय निल !
khabarhub.com · Fri Oct 08 17:29:57 GMT 2021
काठमाडौँ- नेकपा एमालेकी नेतृ एवं संसदीय दलकी सचेतक शान्ता चाैधरीले पार्टी फुटाएर मन्त्री बनेकोमा बधाई दिएकी छिन् ।
उनले सामाजिक सञ्जाल मार्फत उनले मन्त्रिपरिषदमा थारू समूदाय निल भएकोमा चिन्ता समेत प्रकट गरेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)