बाढी प्रभावितको पुनःस्थापना र आत्मनिर्भरतामा जोड दिने मन्त्री तामाङको भनाइ
arthadabali.com · Mon Sep 21 05:22:39 GMT 2026

चितवन / बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ (ज्ञानुजङ्ग लामा) ले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहतमा मात्र सीमित नराखी रोजगार, शिक्षा, स्वास्थ्य र आयआर्जनसँग जोडेर दीर्घकालीन व्यवस्थापन गरिने जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)