चार नेपाली पौडीबाजको यात्रा हिट चरणमै सीमित
baahrakhari.com · Mon Sep 21 05:24:36 GMT 2026
काठमाडौं । एसियाली खेलकुदमा सोमाबार चार नेपाली पौडीबाज हिट चरणबाटै बाहिरिएका छन् ।
टोकियो एक्वाटिक्स सेन्टरमा महिला ५० मिटर ब्याकस्ट्रोकमा आर्या महर्जनले ३३.४० सेकेन्डको समय निकाल्दै ३१ खेलाडीमध्ये २७औँ स्थान प्राप्त गरिन् । महिला २०० मिटर फ्रिस्टाइलमा डुवाना लामा २ मिनेट १५.४० सेकेन्डसहित १९औँ स्थानमा रहिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)