पूर्वमन्त्री गुप्तासहित सात जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
ratopati.com · Mon Sep 21 05:25:21 GMT 2026

काठमाडौँ । पोखराको लिचीबारी प्रकरणमा पूर्वसंघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सोमबार विशेष अदालतमा सुनुवाइ सुरु भएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनुवाइ भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)