अल्जाइमर्सको प्रारम्भिक पहिचान र उपचारमा मन्त्री बादीको जोड
gorkhapatraonline.com · Mon Sep 21 05:28:53 GMT 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले अल्जाइमर्स तथा डिमेन्सियाजस्ता रोगको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
विश्व अल्जाइमर्स दिवस २०२६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले अल्जाइमर्सका लक्षण प्रारम्भिक चरणमै पहिचान गरी आवश्यक उपचार र उचित हेरचाह सुनिश्चित गर्न तथा स्वस्थ जीवनशैली अपनाउन सबैमा आग्रह गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)