एसियाड : पुरुष कबड्डीमा नेपाल पराजित
khabarhub.com · Mon Sep 21 05:29:40 GMT 2026
काठमाडाैँ – जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डी खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।
जापानको नायोगास्थित तोकाइ सिटिजन जिम्न्याजियममा आज भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको हो । दुवै हाफमा पछि परेको नेपाल ५९–४८ अङ्कले पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)