रामबाग महलमा केन्द्रीय सदस्यहरू जम्मा भइसके, च्यासलमा सचिवालय बैठक सकिएन
nepalpress.com · Mon Sep 21 05:26:22 GMT 2026

ललितपुर । ललितपुरको झम्सिखेलस्थित रामबाग महलमा एमालेको केन्द्रीय कमिटी बैठकका निम्ति अधिकांश केन्द्रीय सदस्य पुगिसकेका छन् ।
तर, च्यासलस्थित पार्टी कार्यालयमा जारी सचिवालय बैठक भने अझै सकिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)