एसियाली खेलकुदको उसुमा सुम्मिता तेह्रौँ स्थानमा
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026
काठमाडौँ । जापानको आइची–नागोयामा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत उसु महिला खेलको चाङछ्वान विधामा नेपालकी सुस्मिता तामाङले तेह्रौँ स्थान हासिल गरेकी छन् ।
जापानको आइची प्रिफेक्चुरल मार्सल आट्र्स हलमा सोमबार सम्पन्न खेलमा उनी १३ औँ भएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)