यमनी हुथी विद्रोहीद्वारा अमेरिकाविरुद्ध नलड्ने बताएको राष्ट्रपति ट्रम्पको भनाइ
bishowkhabar.com · Mon Sep 21 05:30:19 GMT 2026

काठमाडौं– यमनी विद्रोही समूह हुथीले अमेरिकामाथि आक्रमण नगर्ने सहमति जनाएका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन् ।
यद्यपि, इरानसँग गठबन्धन गरेको यो समूहले अमेरिकी सहयोगी साउदी अरबविरुद्धको युद्ध तीव्र बनाएको फक्स न्युजले रिपोर्ट गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)