भीम रावलले भने- ओलीसँग मेरो कुरा भएको छैन, विधान संशोधनले सर्वसम्मति गराउन सहयोग गर्दैन
setopati.com · Fri Nov 26 19:59:22 GMT 2021
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र सर्वसम्मतिको वातावरण बनाउन पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म विस्तार गर्ने गरी विधान संशोधन प्रस्ताव ल्याएका छन्। उक्त प्रस्तावलाई शुक्रबार मध्यरात केन्द्रीय कमिटी बैठकले पारित पनि गर्यो।
तर ओली आफैं पार्टी नेतृत्वमा सर्वसम्मत ढंगले दोहोरिन्छन् कि दोहोरिँदैनन् भन्ने प्रश्न यथावत् छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)