डाटा सेन्टरमा समस्या देखिएपछि खुलेन सेयर बजार, दिनभरि नै बन्द रहने
ratopati.com · Mon Sep 21 05:34:35 GMT 2026

काठमाडौँ । सेयर बजारको कारोबार आज बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्राविधिक कारणवश आज बजार खुल्न नसक्ने जनाएको छ ।
नेप्सेका अनुसार नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीहरूको सर्भर राखिएको डाटा सेन्टर (डाटा हब) मा असोज ४ गते बिहानैदेखि प्राविधिक समस्या देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)