माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता
ratopati.com · Mon Sep 21 05:32:59 GMT 2026

काठमाडौँ । रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा भदौ १० गतेको विनाशकारी बाढीका कारण हालसम्म ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ । ४३९ जना अझै सम्पर्कविहीन रहेका छन्।
भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीले आयोजनास्थलमा व्यापक क्षति पुर्याएपछि जारी खोज तथा उद्धारका क्रममा यति ठूलो संख्यामा मानवीय क्षति भएको विवरण सार्वजनिक भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)