बेनी हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
setopati.com · Mon Sep 21 05:31:00 GMT 2026

बेनी हाइड्रोपावर प्रोजेक्टको आइपिओ आज (सोमबार) बाँडफाँट भएको छ।
कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ८६ हजार ३२० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)