सामाजिक सञ्जालमा अ'श्ली'ल र ध'म्की'पूर्ण सामग्री पोस्ट गरेको आ'रोपमा मनोज महतो प'क्राउ!
barnanmedia.com · Mon Sep 21 05:27:47 GMT 2026

सिरहामा सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समुदायविरुद्ध आ'पत्ति'जनक, अ'श्लील, ध'म्कीपूर्ण तथा भ्रा'मक सामग्री पोस्ट गरेको आ'रोपमा एक जना प'क्राउ परेका छन्।
प'क्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)