एसियाडः पुरुष कबड्डीमा नेपाल पराजित
canadanepal.com · Mon Sep 21 05:33:14 GMT 2026
काठमाडौँ -जापानमा जारी २०औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।
जापानको नागोयास्थित तोकाइ सिटिजन जिम्न्याजियममा आज भएको समूह ‘बी’ को पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ५९–४८ अङ्कले पराजित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)