एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौं स्थानमा
nepalnews.com · Mon Sep 21 05:38:29 GMT 2026
काठमाडौं। उसु महिला खेलको चाङछ्वान विधामा नेपालकी सुस्मिता तामाङले तेह्रौं स्थान हासिल गरेकी छन्।
जापानको आइची–नागोयामा जारी बीसौं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जापानको आइची प्रिफेक्चुरल मार्सल आर्टस् हलमा सम्पन्न खेलमा उनले सो उपाधि हासिल गरेकी हुन्। सुस्मिताले ९.५८० अंक प्राप्त गर्दै तेह्रौं स्थानमा उपाधि हासिल गरेको नेपाल उसु महासंघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)