सोमबार सेयर बजार बन्द रहने
onlinekhabar.com · Mon Sep 21 05:37:37 GMT 2026

५ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजको नियमित सेयर कारोबार स्थगित गरेको छ ।
नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रालि. मा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो । समस्या समाधानका लागि पहल भइरहेको भए पनि हालसम्म समाधान हुन नसकेको नेप्सेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)