नेप्सेको डाटा हबमा साइबर आक्रमण, कारोबार बन्द
nepalviews.com · Mon Sep 21 05:37:22 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा हबमा ह्याकरको आक्रमण भएको छ । साइबर आक्रमणपछि सोमवार शेयर कारोबार बन्द भएको छ ।
नेप्सेका सीईओ चुणामणि चापागाईंका अनुसार डाटा हबमा आइतवारदेखि देखिएको साइबर आक्रमणका कारण ७२ वटा ब्रोकरको टीएमएस सञ्चालन गर्न नसकिने अवस्था छ । १२ वटा ब्रोकरको आफ्नै टीएमएस भएकाले उनीहरूको प्रणाली भने सञ्चालन गर्न सकिने अवस्था रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)