बैठकअघि केन्द्रीय सदस्यहरूसँग ओलीको ‘वान टू वान’- आफ्नो पक्षमा उभिन फकाउँदै
nepalpress.com · Mon Sep 21 05:39:03 GMT 2026

काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठकपूर्व अध्यक्ष केपी शर्मा ओलीले केही पदाधिकारी र केन्द्रीय सदस्यसँग ‘वान टू वान’ कुराकानी गरेका छन् । आइतबार पार्टी कार्यालयमा सचिवालय बैठक सिध्याएर भक्तपुर, गुण्डुस्थित निवास पुगेका उनले त्यहीँ केही पदाधिकारीसहित केन्द्रीय सदस्यलाई बोलाएका थिए ।
ललितपुर, झम्सिखेलस्थित रामबाग महलमा आजदेखि शुरु हुने केन्द्रीय कमिटी बैठकमा आफ्ना सरोकारहरुमाथि समर्थन खोज्दै ओलीले उक्त भेटघाट गरेको सहभागी एक केन्द्रीय सदस्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)