आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
reportersnepal.com · Mon Sep 21 05:40:08 GMT 2026

राँझा (बाँके), ५ असोज। स्तन क्यान्सर पहिचान भएपछि निरास भएका नेपालन्ज उपमहानगरपालिका–२१ निवासी डिगम्बर देवसिंह राना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सफल उपचारपछि अहिले सामान्य जीवनयापन गरिरहेका छन्।
दुई वर्षअघि शल्यक्रिया गरेका रानाले नियमित रूपमा किमोथेरापी र भित्री सेकाई (ब्रेकीथेरापी) गरेपश्चात् अहिले सामान्य अवस्थामा फर्किएका छन् । क्यान्सरजस्तो प्राणघातक रोगको घरनजिकै रहेको अस्पतालबाट उपचार सेवा पाउँदा उनलाई ठूलो राहत मिलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)