नवलपरासीमा कृषकलाई करिब ५ करोड अनुदान, असोज १३ गतेसम्म प्रस्ताव दिन सकिने
bishowkhabar.com · Mon Sep 21 05:37:12 GMT 2026

काठमाडौं– कृषि विकास कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) ले जिल्लाका कृषकलाई करिब पाँच करोड रुपैयाँ अनुदान वितरण गर्ने भएको छ । कार्यालयले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार विभिन्न १० शीर्षकमा चार करोड ७७ लाख ५० हजार रुपैयाँ अनुदान वितरण गर्न प्रस्ताव आह्वान गरेको हो ।
कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेश्वर सिलवालका अनुसार अनुदान लिन इच्छुक जिल्लाभित्रका कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषक समूह तथा कृषि सहकारी संस्थाले असोज १३ गतेसम्म प्रस्ताव पेस गर्न सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)