भाटभटेनीको टंगाल स्टोर आजदेखि पुनः सञ्चालनमा, तस्बिरहरु
ratopati.com · Mon Sep 21 05:41:21 GMT 2026

काठमाडौँ । भाटभटेनी सुपर मार्केटको टंगालस्थित स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ । आगजनीपछि बन्द रहेको स्टोर पुनर्निर्माण सम्पन्न गरी सोमबारदेखि नियमित सञ्चालनमा ल्याइएको हो ।
भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार टंगाल स्टोर आजदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)