बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र
makalukhabar.com · Mon Sep 21 05:38:08 GMT 2026

धनकुटा । धनकुटाको पाख्रीबासमा निर्माणाधीन औद्योगिक ग्राम आवश्यक बजेट अभावका कारण अलपत्र परेको छ ।
आवश्यक पूर्वाधार निर्माणका लागि पर्याप्त बजेट उपलब्ध हुन नसक्दा औद्योगिक ग्राम निर्माणको काम अघि बढ्न नसकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)