नार्कमा राजनीतिक हस्तक्षेप रोक्न छुट्टै ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग
ratopati.com · Mon Sep 21 05:46:40 GMT 2026

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा हुने राजनीतिक हस्तक्षेप र अव्यवस्थित कर्मचारी भर्ना प्रक्रिया रोक्न छुट्टै ‘कृषि अनुसन्धान सेवा आयोग’ गठन गर्नुपर्ने माग उठेको छ ।
सोमबार सिंहदरबारमा बसेको संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नार्कका कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले संस्थाको कार्यकुशलता बढाउन संरचनागत सुधार अपरिहार्य रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)