औरही गाउँपालिकामा कमिसन लिएर भुक्तानी गरेको आरोप
deshsanchar.com · Fri Jul 16 17:05:12 GMT 2021
जनकपुरधाम – धनुषाको एउटा स्थानीय तहले कमिसन लिएर योजनाको भुक्तानी गरेको आरोप लागेको छ।
जिल्लाको औरही गाउँपालिकाले उपाध्यक्षको बिना हस्ताक्षर र कमिसन लिएर योजनाको भुक्तानी गरेको आरोप लागेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)