सेयर ब्रोकरको सर्भर रहेको डेटाहबमा भाइरस पस्यो, आइतबार बिहान ४ बजेसम्मको ब्याकअप सुरक्षित
clickmandu.com · Mon Sep 21 05:49:45 GMT 2026

काठमाडौं । ब्रोकर कम्पनीहरूको सर्भर राखिएको ‘डेटा हब’को प्राविधिक पूर्वाधारमा र्यान्समवेयर (साइबर) आक्रमण भएको छ । डेटा हबले टीएमएस व्यवस्थापन गरिरहेको वाईकोलाई पत्राचार गर्दै साइबर आक्रमण भएको जानकारी गराएको हो ।
उक्त आक्रमणपछि सम्भावित थप जोखिम न्यूनीकरण गर्न प्रणालीलाई हाल पूर्ण रूपमा ’अफलाइन’ (अलग) राखिएको डेटा हबले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)