प्रदेश स्वास्थ्य सचिव डा तिवारीलाई प्रश्नः प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय किन?
swasthyakhabar.com · Tue Mar 29 00:25:00 GMT 2022
संघीय संरचना अनुसार प्रदेश सरकार गठन हुँदा नेपालका कुनै पनि प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय बनाइएको थिएन। प्रदेश सरकार गठन हुनुअघि संघसहित प्रदेशमा पनि स्वास्थ्य मन्त्रालय हुनुपर्ने विषय उठेको थियो। तर प्रदेश सरकार गठन हुँदा प्रदेशमा स्वास्थ्य मन्त्रालय बनाइएन। प्रदेश सरकार बनेको झण्डै ४ वर्षपछि क्रमश प्रदेशहरुमा छुट्टै स्वास्थ्य मन्त्रालय बनाइएको छ। गण्डकी प्रदेशमा पनि छुट्टै स्वास्थ्य मन्त्रालय बनेको एक वर्ष पनि पुगेको छैन। गत जेठमा गण्डकी प्रदेशमा स्वास्थ्य मन्त्रालय बनाइएको हो। प्रदेश स्वास्थ्य मन्त्रालयको क्षेत्राधिकार र काम के कस्ता छन्? प्रदेश स्वास्थ्य मन्त्रालयबाट भइरहेका काम, नीति तथा योजनाका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा श्रीराम तिवारी सँग स्वास्थ्यखबरकी रिता लम्साल ले गरेको कुराकानीः
प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारीमा हुनुभन्दा अघि प्रदेश स्वास्थ्य मन्त्रालय कस्तो होला भन्ने सोच्नुभएको थियो? यहाँ आएपछि कस्तो पाउनुभयो?
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)