एसियाली खेलकुद : १३ वर्षीया यु जिदीले जितिन् कीर्तिमानी स्वर्ण पदक
ratopati.com · Mon Sep 21 05:52:42 GMT 2026
टोकियो । चीनकी १३ वर्षीया स्कुले छात्रा यु जिदीले एसियाली खेलकुदको पहिलो दिन २०० मिटर बटरफ्लाईमा कीर्तिमानी स्वर्ण पदक जितेकी छन्।
कीर्तिमान बनाएर स्वर्ण पदक हात पारेपछि पनि उनले आफ्नो प्रदर्शनलाई ‘ठिकै मात्र’ भएको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)