२०औँ एसियाली खेलकुद : पौडीमा नेपाली खेलाडीको निराशाजनक प्रदर्शन, हिट चरणबाटै बाहिरिनेक्रम जारी
lokaantar.com
जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगितामा सोमबार नेपाली पौडी खेलाडीहरू हिट चरणबाटै बाहिरिएका छन् ।
महिला ५० मिटर ब्याकस्ट्रोक स्पर्धामा नेपालकी आर्या महर्जन आफ्नो हिटमा आठौँ स्थानमा रहिन् । उनले निर्धारित दूरी ३३.४० सेकेन्डमा पूरा गरिन् । समग्रमा ३१ खेलाडीमध्ये उनी २७औँ भइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)