एमाले सचिवालय बैठकमा आज कार्यदलको प्रतिवेदनले पाएन प्रवेश
nepalpress.com · Mon Sep 21 05:51:19 GMT 2026

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे छलफल भएको छ । पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय समितिमा लैजाने एजेन्डाबारे छलफल भएको मात्र छलफल भएको उपमहासचिव लेखराज भट्टले बताए ।
उनले भने, ‘कार्यदलको प्रतिवेदनको विषयमा प्रवेश भएन । अहिले केन्द्रीय समितिमा जाने एजेन्डामा विशेष गरी त्यसमा छलफल भयो ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)