'घुस डिल'मा जोडिएका स्वास्थ्य सचिव हटाइए, अख्तियारलाई पत्राचार गर्ने प्रदेश सरकारको निर्णय
ekantipur.com · Mon Sep 21 05:49:51 GMT 2026

'घुस डिल'मा जोडिएका स्वास्थ्य सचिव हटाइए, अख्तियारलाई पत्राचार गर्ने प्रदेश सरकारको निर्णय
पद्म नर्सिङ होम प्रकरणमा उठेको आर्थिक लेनदेनको आरोप, अनुमति प्रक्रियामा संलग्न अधिकारीको भूमिका र पछिल्ला दुई वर्षका अस्पताल स्तरोन्नति तथा अनुमति निर्णयसमेत छानबिनको दायरामा आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)