सेमीकन्डक्टरसम्बन्धी जासुसीको आशङ्कामा बेल्जियमद्वारा चिनियाँ नागरिक पक्राउ
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

ब्रसेल्स। बेल्जियमका सरकारी वकिलहरूले सेमीकन्डक्टर प्रविधिसँग सम्बन्धित जासुसीको आशङ्कामा चिनियाँ र बेल्जियमको दोहोरो नागरिकता भएका एक व्यक्तिलाई मे महिनादेखि नै हिरासतमा राखिएको बताएका छन्।
वकिलहरूका अनुसार ५२ वर्षीय ती व्यक्तिले बेल्जियमको माइक्रोचिप निर्माता कम्पनी बेल्गानमा उच्च पद सम्हालेका थिए। 'ग्यालियम नाइट्राइड' सेमीकन्डक्टरको विशेष उत्पादन गर्ने सो कम्पनी जुलाई २०२४ मा टाट पल्टेको घोषणा गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)