सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
reportersnepal.com · Mon Sep 21 05:52:46 GMT 2026

लमजुङ, ५ असोज । वर्षौँदेखि भाडाको घरबाट सेवा दिँदै आएको मानवसेवा आश्रम अब आफ्नै भवनमा सर्ने तयारी गरेको छ ।
बेँसीसहर नगरपालिका–९ पाखाथोकमा निर्माण भइरहेका संरचनाको बाँकी काम पूरा गरी आगामी मङ्सिरसम्म आश्रमलाई आफ्नै भवनमा सार्ने लक्ष्य राखिएको छ । पाखाथोकमा रहेको कुल १३ रोपनी जग्गामा आश्रमका विभिन्न संरचना निर्माण भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)