ओलीको खल्तीमा पोलिटब्युरो र स्थायी कमिटी, गठनको पत्तो छैन
bishowkhabar.com · Mon Sep 21 05:50:57 GMT 2026

काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक आजदेखि ललितपुरको भनिमण्डलमा सुरु हुँदैछ ।
बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक बसिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)