केन्द्रीय कमिटीमा ओलीले राजनीतिक प्रतिवेदन पेस गर्ने, केन्द्रीय सदस्य मनोनयन गरिने
baahrakhari.com · Mon Sep 21 05:55:29 GMT 2026

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको ऐजेन्डा तय गरेको छ ।
सोमबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले आजबाट रामबाग महलमा सुरु हुने केन्द्रीय कमिटी बैठकको ऐजेन्डा तय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)