एमाले केन्द्रीय कमिटी बैठकका लागि नेताहरु आउँदै (तस्बिरहरु)
ratopati.com · Mon Sep 21 05:59:43 GMT 2026

काठमाडौँ । आज नेकपा एमालेको केन्द्रीय समिति बैठक बस्दैछ । ललितपुरको भैंसीपाटीस्थित रामवाग पार्टी प्यालेसमा केन्द्रीय समिति बैठक बस्ने भएको हो ।
बैठकमा सहभागी हुने नेताहरु पार्टी प्यालेसमा पुग्दैछन् । फागुनमा भएको निर्वाचनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटी बैठकमा सबै सदस्यलाई धारणा राख्न समय उपलब्ध गराउने तयारी एमालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)