मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेले गर्‍यो कार्यदलको प्रतिवेदन पारित

kathmandupati.com · Mon Sep 21 05:58:32 GMT 2026

काठमाण्डु – नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्जागरणसम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

जारी बैठकले उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित १५ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदनमा सचिवालय सदस्यहरूले दिएका सुझावसमेत समेटेर अनुमोदन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)