काठमाडौंका यी क्षेत्रमा १० दिनसम्म विद्युत कटौती हुँदै, कुन दिन कहाँ जाँदैछ बत्ती ?
kendrabindu.com · Mon Sep 21 06:01:25 GMT 2026

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आगामी केही दिन रातको समयमा विद्युत आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले असोज ४ गतेदेखि १४ गतेसम्म विभिन्न फिडरअन्तर्गतका क्षेत्रमा निश्चित समयका लागि विद्युत कटौती गर्न लागेको हो।
प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाको कामसँगै १३२ केभी टेकु सबस्टेसनमा प्राविधिक काम गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)