रसुवा बाढीमा सम्पर्कविहीनहरू जीवित भेटिने सम्भावना न्यून भए पनि उद्धार कार्य जारी: गृह सचिव
clickmandu.com · Mon Sep 21 06:01:56 GMT 2026

काठमाडौं । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू अब जीवित भेटिने सम्भावना नरहेको बताएका छन् ।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले जीवित उद्धार गर्ने सम्भावना कम रहेको बताएका हुन्। यद्यपि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)