पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालय बैठकबाट पारित
reportersnepal.com · Mon Sep 21 06:02:31 GMT 2026

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलले तयार पारेको निर्वाचन समीक्षा तथा पार्टी पुनजार्गरण कार्यदलको प्रतिवेदन पारित गरेको छ ।
केन्द्रीय कमिटी बैठकअघि पार्टी कार्यालय च्यासलमा सोमबार बिहान बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरुको सुझावसहित प्रतिवेदन पास भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)