उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि जापानमा भूकम्प
bishowkhabar.com · Mon Sep 21 06:04:14 GMT 2026

काठमाडौं– उत्तर कोरियाले संदिग्ध ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जापानले सुरक्षा निगरानी बढाएको छ ।
आइतबार स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे उत्तर कोरियाले जापानतर्फको समुद्री क्षेत्रमा दुईवटा क्षेप्यास्त्र प्रहार गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)