म्यान्मामा पाँच वर्षपछि आम चुनाव
barnanmedia.com · Fri Dec 26 20:15:00 GMT 2025

म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो चरण हुँदैछ ।
तर आलोचकहरूका अनुसार यो चुनावले सन् २०२१ मा सेनाले सत्ता कब्जा गरेपछि कमजोर बनेको लोकतन्त्र पुनःस्थापना गर्ने छैन भने सैन्य शासनले निम्त्याएको गहिरो गृहयुद्धको समाधान पनि गर्ने छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)