कानुनी अवरोधले बढेको मूल्य समायोजन गर्न मिलेन : मन्त्री लम्साल
ratopati.com · Mon Sep 21 06:09:27 GMT 2026

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी असोज महिनाभित्रै विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) सुचारु हुने बताएका छन्। पुरानो प्रणालीमा सुरक्षा चुनौती देखिएको र दातृ निकायले समेत अविश्वास गरेकाले हाललाई प्रणाली अपग्रेडको काम भइरहेको उनले जानकारी दिएका हुन्।
संसदीय समितिको पूर्वाधार विकास समितिको बैठकमा मन्त्री लम्सालले विगतमा धेरै ठेक्काहरू ह्याक भएको पाइएपछि विद्युतीय खरिद प्रणालीलाई तत्कालका लागि अघि बढाउन नसकिएको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)